Logo

२०८३, श्रावण २७गते


images
images

जिम्मेवारीहरु बाँडफाँड गर्दै लायन्स क्लव अफ देवदहको प्रथम बैठक सम्पन्न 

जिम्मेवारीहरु बाँडफाँड गर्दै लायन्स क्लव अफ देवदहको प्रथम बैठक सम्पन्न 

images
  • जिम्मेवारीहरु बाँडफाँड गर्दै लायन्स क्लव अफ देवदहको प्रथम बैठक सम्पन्न 
    images
    images

    देवदह । लायन्स क्लव अफ देवदहको वर्ष २०२१/२२ को पहिलो साधरण बैठक सम्पन्न भएको छ । क्लवको सचिवालयमा सम्पन्न भएको छ । 

    images
    images
    images

    बैठकमा पदहस्तान्तरण कार्यक्रमको समिक्षा गर्दै अध्यक्षको वार्षिक कार्ययोजना सम्पन्न गर्नको लागि विभिन्न जिम्मेवारीहरु बाँडफाँड गरिएको छ । अध्यक्षद्धारा   बैठकमा अनुमोदनको लागि पेश गरिएको क्लवको बैठकसञ्चालन सम्बन्धित आचारसंहिता तथा सचिवालय बैठकले गरिएको निर्णयहरु  समेत सर्वसम्मत पारित गरिएको छ । क्लवले यसवर्ष आँखा क्लिनिक सञ्चालन, लायन्स क्लव राहत कोष स्थापना लगायत डिष्ट्रिक्ट गर्भनरका कार्यक्रमलाई समेटेर विभिन्न आन्तरिक कार्यक्रमहरु अगाडी सारेको अध्यक्ष बिनोद थापाले बताए । 

    images
    images
    images

    बैठकमा मानार्थ सल्लाहकार तथा पूर्व अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, डिष्ट्रिक्ट डेप्युटी चिफ तथा चार्टर प्रेसिडेन्ट विष्णु प्रसाद पौडेल, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर तथा पूर्व अध्यक्ष ऋषिराम सापकोटा, जोन चेयरपर्सन तथा पूर्व अध्यक्ष गुमानसिंह के.सी., आईपीपी रामबहादुर गुरुङ्ग, प्रमुख सल्लाहकार झिल्लुुप्रसाद न्यौपाने, रणनीतिक सल्लाहकार प्रकाश अर्याल, शैक्षिक सल्लाहकार दुर्गादत्त शर्मा लगायत क्लवका पदाधिकारी, बोर्ड सदस्यहरु, सदस्यहरु, लियो अध्यक्ष लगायतको महत्वपूर्ण उपस्थिती रहेको थियो । 

    images
    images
    images

    बैठक क्लवका अध्यक्ष बिनोद थापा मगरको अध्यक्षता, प्रथम उपाध्यक्ष विष्णु प्रसाद ज्ञवालीको स्वागत, द्धितिय उपाध्यक्ष मन बहादुर क्षेत्रीको अभिवादन वाचन, क्लवका तृतीय उपाध्यक्ष कृष्णराज पौडेलको धन्यवाद ज्ञापन र सचिव सिर्जना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।