Logo

२०८३, आश्विन १०गते


images
images

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

images
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

    images
    images
    images

    यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    यस्तै बिहीबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा करोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।