Logo

२०८३, आश्विन १०गते


images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

images
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
    images
    images

    काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।

    images
    images
    images

    ६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।   १९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो ।

    images
    images
    images

    १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।