Logo

२०८३, कार्तिक २७गते


images
images

लियो क्लब अफ बुटवल मेट्रोसिटीद्धारा वृक्षारोपण  

लियो क्लब अफ बुटवल मेट्रोसिटीद्धारा वृक्षारोपण  

images
  • लियो क्लब अफ बुटवल मेट्रोसिटीद्धारा वृक्षारोपण  
    images

    बुटवल  । लियो क्लब अफ बुटवल मेट्रोसिटीले बर्ष २३/२४ को पहिलो कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर स्थित  चुरे सामुदायिक वन मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ  । ‘वातावरण संरक्षणका निम्ति रुख रोपौ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको क्लबले जनाएको छ ।

    images
    images
    images

    ३० जना भन्दा बढीको सहभागिता रहेको  कार्यक्रममा करिब २०० बिरुवा रोपिएको  छ । 

    images
    images
    images

     कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु ढकाल , क्लबका अध्यक्ष सन्जिब सुनार, लियो क्लब अफ बुटवल मेट्रोसिटिका सस्थापक अध्यक्ष मनोज गौतम, पुर्ब अध्यक्ष दिपेन्द्र पौडेल, लियो जिल्ला परिषद् ३२५ पी का जिल्ला वातावरण प्रमुख एवम क्लबका निवर्तमान अध्यक्ष   मित्रजन भण्डारी र   एरिया १, अन्तर्गत रिजन १ का रिजन संयोजक आशिष जंग कुंवर क्लबका मिडिया पर्सन सुशील खनाल, सचीव जि डि शिखर लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृक्षारोपण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।