Logo

२०८३, कार्तिक २७गते


images
images

स्मृति वन बाटिकामा वृक्षारोपण

स्मृति वन बाटिकामा वृक्षारोपण

images
  • स्मृति वन बाटिकामा वृक्षारोपण
    images

    रुपन्देही। देवदहको स्मृति सामुदायिक वन उपभोक्ता समूहले स्मृति बन बाटिकामा वृक्षारोपण सम्पन्न गरेको छ । बुधबार बन बाटिकामा क्षेत्रमा करिब २०० बिरुवा रोपिएको हो ।

    images
    images
    images

    सामुदायिक वनको आयोजना तथा सव डिभिजन वन कार्यालय देवदहको प्राविधिक सहयोग तथा सामुदायिक वनका उपभोक्ताहरुको सहभागितामा वृक्षारोपण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा कागती, फुल र सुपारी लगायत विभिन्न प्रजातिका दुइ  सय विरुवा रोपिएको समूहका अध्यक्ष भारत कुमार गुरुङले बताए । उनले  बन बाटिकामा क्षेत्र हराभरा, रमणीय र आकर्षक देखाउन वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिए।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।