Logo

२०८३, कार्तिक २६गते


images
images

पदमराज पौडेलको अध्यक्षतामा सहकारी केन्द्र देवदह गठन 

पदमराज पौडेलको अध्यक्षतामा सहकारी केन्द्र देवदह गठन 

images
  • पदमराज पौडेलको अध्यक्षतामा सहकारी केन्द्र देवदह गठन 
    images

    देवदह । रुपन्देहीको देवदहमा सहकारी केन्द्र नेपालको शाखा गठन गरिएको छ। शनिबार आयोजित सहकारीकर्मीहरूको भेलाले पदमराज पौडेलको अध्यक्षतामा सहकारी केन्द्र देवदह शाखा गठन गरेको हो। 

    images
    images
    images

    नव गठित केन्द्रको उपाध्यक्षमा मन्जु काफ्ले, सचिवमा टंक प्रसाद तिवारी र कोषाध्यक्षमा गायत्री भुर्तेल रहेका छन् भने सदस्यहरूमा नारायण रेग्मी, सोनु विक, मिना पाठक, गोमा भुर्तेल, लिलाधर पाण्डे, मुकुन्द खनाल, शान्ति आचार्य, धना सापकोटा, मीना भट्टराई लगायत २१ जना रहेको नवनिर्वाचित अध्यक्ष पदमराज पौडेलले जानकारी दिए। 

    images
    images
    images

    भेलाको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी, सचिव सन्तकुमार यादव, प्रदेश सदस्य गोविन्द पंगेनी, जिल्ला बहुउद्धेश्यीय सहकारी संघका रोमणी डुम्रे, सहकारी केन्द्र नेपाल रूपन्देहीका अध्यक्ष मोतीलाल ढकाल लगायतले सहकारी र सहकारी अभियानबारे मन्तव्य राखेका थिए। 

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।