Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत 

सगरमाथा कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत 

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत 
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको पुर्वी भाग देवदहमा अवस्थित स्वर्णिम सगरमाथा कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेको छ । शनिबार एक कार्यक्रमबीच कलेजले विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम स्थानीय ॐ दर्शन पार्टी प्यालेसमा सम्पन्न गरेको हो । received_1016969016282865.jpeg

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै  कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले औपचारिक शिक्षा मात्र नभएर प्राविधिक शिक्षा जस्तै होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई होटेल अवलोकन गराइ कसरी व्यापार गर्न सकिन्छ भन्ने पनि कलेजमा सिकाईने बताए। उनले कम्प्युटर साइन्सका विद्यार्थीलाई टेक्निकलतिर जोड दिएर अगाडि बढाउन बिगतका दिनमा पनि सगरमाथाले शैक्षिक गुणस्तर कायम गर्दै आएको र आझ थप परिवर्तन ल्याउन सगरमाथा अगाडि बढेको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै  कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले  विद्यालयमा पालना गर्नुपर्ने आचार संहिता प्रस्तुत गरेका थिए भने डा. तारा जीले विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम दिएका थिए । 

    images
    images
    images

    कार्यक्रमको सहजीकरण कलेजका सहप्राचार्य प्रदिप अधिकारीले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम सगरमाथा कलेज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।