Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images

    रुपन्देही। सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अभिभावक र शिक्षकहरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    विद्यार्थीको सिकाइ प्रकृयामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरूको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ । 

    images
    images
    images

    WhatsApp Image 2023-07-20 at 3.22.44 PM.jpeg

    images
    images
    images

    कार्यक्रममा बोल्ने अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनीहरूको मनोविज्ञान अनुसारका शिक्षण विधिद्वारा अध्ययन गराउनुपर्नेमा जोड दिए । विद्यालयका ९० बढि अभिभावकहरू उपस्थित उक्त कार्यक्रम सह-प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

        

     

     

     

                        

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।