Logo

२०८३, आश्विन ९गते


images
images

ताजा खबर

साउनको पहिलो सोमबार, बिहानैदेखि लोकेश्वर मन्दिरमा भिड (फोटो फिचर)

साउनको पहिलो सोमबार, बिहानैदेखि लोकेश्वर मन्दिरमा भिड (फोटो फिचर)

images
  • सेतोमसी सहकर्मी
  • साउनको पहिलो सोमबार, बिहानैदेखि लोकेश्वर मन्दिरमा भिड (फोटो फिचर)
    images
    images

    रुपन्देही।  साउनको पहिलो सोमबार आज देवदहको लोकेश्वर  शिव पाञ्चायन मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्यो । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

    images
    images
    images

    यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन्। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    images
    images
    images
    0_20220114102639_IMG_3497_watermark_Mon_17072023_111224.jpg

    9_20220114103135_IMG_3508_watermark_Mon_17072023_111225.jpg

    images
    images
    images
    361680922_995137218297111_479273454113556511_n.jpg

    5_20220114103016_IMG_3504_watermark_Mon_17072023_111224.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।