Logo

२०८३, आश्विन ९गते


images
images

पोखराको आकाशमा इलोन मस्कको स्ट्रारलिङ्क भुउपग्रह

पोखराको आकाशमा इलोन मस्कको स्ट्रारलिङ्क भुउपग्रह

images
  • पोखराको आकाशमा इलोन मस्कको स्ट्रारलिङ्क भुउपग्रह
    images
    images

    राजेश  पराजुली, पोखरा । शनिबार पोखराको आकाशमा उज्याला ताराजस्ता वस्तुहरुको लस्कर देख्दा धेरै मानिसमा कौतुहल जाग्यो ।

    images
    images
    images

    विश्वका धनाढ्य स्पेसएक्स, ट्वीटर, बोरिङ कम्पनीलगायत कम्पनीका मालिक इलोन मस्कको अर्को परियोजना स्टारलिङ्कका भुउपग्रहहरु पोखराको आकाशमा देखिएका हुन् । स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिङ्कले विश्वभरिनै बजारको खोजी गरिरहेको छ । अहिले पनि कम्पनीले विश्वका ५६ देशमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

    images
    images
    images


    उक्त स्याटेलाइटको झुण्ड अब केही क्षणमा काठमाडौं पुग्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।