Logo

२०८३, आश्विन १२गते


images
images

हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

images
  • हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प
    images
    images

    हुम्ला । हुम्ला  केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको छ ।

    images
    images
    images

    राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ११:१७ बजे हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त भएको छैन  ।

    images
    images
    images

    पछिल्लो समय नेपालको पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर ससाना भूकम्प निरन्तर गइरहेका छन् । पश्चिमी भूभागमा लामो समय भूकम्प नगएको हुँदा त्यस क्षेत्रमा ठूलो भूकम्प जान सक्नेगरि शक्ति सञ्चित भएको विज्ञहरु बताउँछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।