Logo

२०८३, आश्विन ९गते


images
images

देवदले 'देवदह विकास कोष' स्थापना गर्न संघीय सरकारलाई अनुरोध गर्ने

देवदले 'देवदह विकास कोष' स्थापना गर्न संघीय सरकारलाई अनुरोध गर्ने

images
  • देवदले 'देवदह विकास कोष' स्थापना गर्न संघीय सरकारलाई अनुरोध गर्ने
    images
    images

    देवदह । देवदह नगरपालिकाले देवदह विकास कोष स्थापनका लागि संघीय सरकारसंग अनुरोध गर्ने भएको छ ।  मंगलबार देवदह नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदह विकास कोष स्थापनाका लागि नेपाल सरकारसंग अनुरोध गर्ने जनाएका छन । 

    images
    images
    images

    प्राचीन कोलिय राज्यको राजधानी देवदह हाल लुम्बिनी विकास कोषकै अंगको रूपमा रहदै आएको छ। बृहत लुम्बिनी क्षेत्रको विकास गर्ने गरि लुम्बिनी विकास कोषले कपिलवस्तु, रूपन्देही र नवलपरासी गरि तिनवटै जिल्लामा उत्खनन लगायतका काम गरिरहेको अवस्थामा देवदहमा छुट्टै देवदह विकास कोष स्थापना गर्न संघिय सरकारले अनुमति देला या नदेला हेर्न वांकी छ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।