Logo

२०८३, कार्तिक २६गते


images
images

देवदह नगर सभामा २१ गौरबका आयोजना प्रस्तुत

देवदह नगर सभामा २१ गौरबका आयोजना प्रस्तुत

images
  • देवदह नगर सभामा २१ गौरबका आयोजना प्रस्तुत
    images

    देवदह । देवदह नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा देवदहका गौरबका आयोजना प्रस्तुत गरिएको छ। जसमा भूस्थानिक आवधिक योजनाले सिफारिस गरेका केही पुर्व घोषित र केही नयाँ आयोजनालाई देवदहकाका गौरबका आयोजनाको रूपमा अगाडि बढाईने जनाईएको छ। 

    images
    images
    images

    हेर्नुहोस् नगरसभामा नगर प्रमुख ध्रुवप्रसाद खरेलले अघि सारेका गौरबका आयोजना आयोजना
     
    १. देवदह (मंगल पुस्करिणी दह) बोटानिकल गार्डेन सहितको आयोजना निर्माण
    २. मायादेवी चक्रपथ निर्माण आयोजना, 
    ३. नगरपालिकाको वडा कार्यालय शितलनगरको जग्गामा पर्यटन संग्रहालय र पर्यटक सूचना केन्द्र, कोसेलीघर सहितको वहुउद्देश्यीय भवन निर्माण आयोजना,
    ४. योग, आयूर्वेद र ध्यानकेन्द्र सहितको देवदह गौशाला निर्माण, 
    ५. बैरीमाई कन्यामाई संरक्षण तथा विकास आयोजना,
    ६. पाकडी बृक्ष संरक्षण आयोजना,
    ७. देवदह मण्डप निर्माण,
    ८. यशोधरा पार्क निर्माण आयोजना,
    ९. मायादेवी पार्क निर्माण आयोजना,
    १०. अमुवा भन्सारदेखि धकधई – खैरेनी हुदै पाल्पा जिल्लाको माथागढी गाउँपालिका जोड्ने सडक 
    ११. मुढावास हुदै पाल्पा जिल्लाको तिनाउ गाउँपालिका जोड्ने सडक
    १२. भवानीपुर हुदै शंकरपुर, कदमीपुर, बुद्धचोक, मघपुर हुदै पण्डीतपुर जोड्ने सडक 
    १३. भवानीपुर मायादेवि पार्क विकास परियोजना
    १४. पानवारी खेल मैदान
    १५. शितलनगर क्रिकेट मैदान 
    १६. बुद्धमाया अन्तराष्ट्रिय शान्ती उद्यान एवं संग्रहालय
    १७. यसोधरा अन्तराष्ट्रिय भिक्षुणी बिहार 
    १८. गौतमबुद्ध राष्ट्रिय उद्यान
    १९. देवदह बुलबुले ताल 
    २०. कोलिय पार्क 
    २१. शिवालय जैविक विविधता पार्क

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # गौरबका आयोजना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।