Logo

२०८३, कार्तिक २६गते


images
images

देवदहमा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य,  सामूदायिक वनको १० प्रतिशत आम्दानी नगरको हुने

देवदहमा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य,  सामूदायिक वनको १० प्रतिशत आम्दानी नगरको हुने

images
  • देवदहमा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य,  सामूदायिक वनको १० प्रतिशत आम्दानी नगरको हुने
    images

    देवदह ।  देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।  

    images
    images
    images

    न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ।  नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।    

    images
    images
    images

    त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई  कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।   

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।