Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप छनोट

जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धसतक

जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धसतक

images
  • सेतोमसी सहकर्मी
  • जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धसतक
    images
    images

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

    images
    images
    images

    नेपाललका लागि उनले आसिफ शेखसँगको साझेदारिमा ५० रन बनाएका हुन् ।

    images
    images
    images

    घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे। उनले ८ चौका प्रहार गरे।

    images
    images
    images

    यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन्।

    नेपालले १३ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ५२ रन जोडेको छ। नेपालका लागि कुशल (५० रन) र आसिफ (४९ रन) बनाएर खेलिरहेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।