Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप छनोट

जिम्बावेविरुद्ध नेपाल ब्याटिङमा

जिम्बावेविरुद्ध नेपाल ब्याटिङमा

images
  • सेतोमसी सहकर्मी
  • जिम्बावेविरुद्ध नेपाल ब्याटिङमा
    images
    images

    काठमाडौँ ।  आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल सुरु भएको छ ।

    images
    images
    images

    जिम्बावेको हरारे स्पोट्स क्लबमा टस जितेर जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

    images
    images
    images

    प्रतियोगिताको पहिलो खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै, जिम्बावे पनि घरेलु मैदानमा नेपाललाई हराएर प्रतियोगिता जित्ने योजनामा छ ।

    images
    images
    images

    जिम्बावेविरुद्धको यो खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।