Logo

२०८३, आश्विन ९गते


images
images

वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

images
  • सेतोमसी सहकर्मी
  • वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम
    images
    images

    रुपन्देही। देवदहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

    images
    images
    images

    निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा शुक्रबार  प्रावि स्तरिय चित्रकला प्रतियोगिता, आधारभूत तथा मावि स्तरिय अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। 

    images
    images
    images

    देवदह नगरपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको प्रावी स्तरिय चित्रकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयका हिमांशु सापकोटा प्रथम, कोलियाराज बोर्डिङ्ग स्कुलका राजन कुँवर, बुद्द पब्लिक आवासीय माविका अनुष्का खनाल तृतीय र एशियन लाइट बोर्डिङ्ग स्कुलकि रिया थारु सान्तवना भएका छन्। 

    images
    images
    images

    त्यस्तै आधारभूत तह वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविकि स्वीकृति न्यौपाने प्रथम,  देवदह बुद्द पब्लिक आवासीय माविकी अनुष्का भण्डारी द्वितीय, मदरल्याण्ड एकेडेमीकी प्रभा कार्की तृतीय र देवदह मदर टङ्गस एकेडमीका   सुजिन गुरुङले सान्तवना भएका छन्। 

    यता मावि स्तरिय वक्तृत्वकला  प्रतियोगितामा ग्रीन प्लान्ट आवाशीय माविका आर्यन धमला प्रथम, देवदह मदर टङ्गस  एकेडमीका अनिश खड्का द्वितीय, सेभेन स्टार बोर्डिङ्ग स्कुलकी आकृति चौधरी तृतीय र एशियन लाइट बोर्डिंग स्कुलका सुशान्त बिष्टले सान्तवना भएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।