Logo

२०८३, आश्विन ९गते


images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा

आज बालकृष्ण खाणतर्फबाट थुनछेक बहस हुने

आज बालकृष्ण खाणतर्फबाट थुनछेक बहस हुने

images
  • सेतोमसी सहकर्मी
  • आज बालकृष्ण खाणतर्फबाट थुनछेक बहस हुने
    images
    images

    काठमाडौं। आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फवाट थुनछेक बहस हुँदैछ ।

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेपाली कांग्रेसका नेतासमेत रहनुभएका खाणको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्दैछन् ।

    images
    images
    images

    अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो प्रकरणमा मुछिएर पक्राउ परेकामध्ये अब खाणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य बिरुद्धको अपराध, संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।

    एक हप्ता भित्र थुनछेक बहस सकाउने भनिएको भए पनि अझै ६ जनाको बाँकी रहेकाले पुर्वनिर्धारित समयसिमा भित्र बहस नसकिने भए पछि समयसिमा बढाउने बुझिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।