Logo

२०८३, श्रावण २७गते


images
images

भारतको उत्तराखण्डमा सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु

images
  • भारतको उत्तराखण्डमा सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु
    images
    images

    एजेन्सी । भारतको उत्तराखण्ड राज्यको चक्करपुरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ ।कार र दुई वटा स्कुटर ठोकिँदा भएको दुर्घटनामा स्कुटरमा रहेका चारै जना नेपालीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको जनाइएको छ ।

    images
    images
    images

    दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द र उहाँकी श्रीमती ५६ वर्षीया सरस्वती चन्द, बुहारी नर्मदा चन्द र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको ज्यान गएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।