Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा दुर्घटना

भारतको कर्नाटकमा भयानक सडक दुर्घटना : ११ जनाको मृत्यु

भारतको कर्नाटकमा भयानक सडक दुर्घटना : ११ जनाको मृत्यु

images
  • भारतको कर्नाटकमा भयानक सडक दुर्घटना : ११ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको कर्नाटकको चित्रदुर्ग जिल्लामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटना राष्ट्रिय राजमार्ग ४८ मा भएको हो । दुर्घटना गएराती करिब २ बजे भएको थियो । बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो, जसका कारण बसमा आगो लागेको थियो ।

    images
    images
    images

    बस ३२ जना यात्रु बोकेको स्लीपर कोच थियो । ११ जनाको शव पहिचान निकालिएको छ भने सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

    images
    images
    images

    घटनास्थलका तस्बिरहरूले दुर्घटना निकै गम्भीर रहेको देखिएका छन् भने बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।