Logo

२०८३, आश्विन ९गते


images
images

कालीगण्डकी डाईभर्सनको बिरोधमा बुटवलमा प्रदर्शन 

कालीगण्डकी डाईभर्सनको बिरोधमा बुटवलमा प्रदर्शन 

images
  • कालीगण्डकी डाईभर्सनको बिरोधमा बुटवलमा प्रदर्शन 
    images
    images

    रुपन्देही । रुपन्देहीको बुटवलमा गण्डकी डाइभर्सनको विरुद्धमा प्रदर्शन भएको छ । कालीगण्डकी सरोकार समूह रुपन्देहीले शनिबार बुटवलमा डाइभर्सनको विरुद्धमा प्रदर्शन गरेको हो । 

    images
    images
    images

    मानवता विरोधी, प्राकृतिक पर्यावरण, धार्मीक, सांस्कृतिक सभ्यता खलबल्याउने कालीगण्डकी डाइभर्सनको विरुद्ध विरोध प्रदर्शन लेखिएको ब्यानर सहित प्ले कार्ड बोकेर सर्वसाधारणहरु बिरोधमा उत्रीएका हुन् । कालीगण्डकी डाईभर्सन हुन दिदैनौं भन्ने प्ले कार्ड लिएर आन्दोलनमा उत्रीएका उनीहरु यसले झगडाको बिज रोप्ने बताउँछन । पाल्पा, स्याङ्जा लगायत घर भइ हाल बुटवलमा बसाई गर्दै आएक सर्वसाधारणले उक्त विरोध प्रदर्शन गरेको जनाईएको छ । received_563704491291593.jpeg

    images
    images
    images

    कालीगण्डकी डाइभर्सन परियोजना अगाडि आएपछि गण्डकी प्रदेशले त्यसको विरोध गर्दै आएको छ । काली डाइभर्सन गरिए त्यसले गण्डकी प्रदेशका केही स्थानमा सिंचाइको अभाव हुने गण्डकी प्रदेशको भनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।