Logo

२०८३, श्रावण २७गते


images
images

क्यानडा पठाइदिन्छु भनी रकम ठगी गर्ने २१ वर्षीय युवा पक्राउ

क्यानडा पठाइदिन्छु भनी रकम ठगी गर्ने २१ वर्षीय युवा पक्राउ

images
  • क्यानडा पठाइदिन्छु भनी रकम ठगी गर्ने २१ वर्षीय युवा पक्राउ
    images
    images

    काठमाडौँ । क्यानडा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । कामदार भिसामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी सर्लाही लालबन्दीका ३० वर्षीय यमुना बस्नेतको १७ लाख ठगी गरेको आरोपमा २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    काभ्रे जिल्लाको पाँचखाल  घर भई हाल नयाँबानेश्वरमा अधिकारीले रकम लिई आलटाल गरी सम्पर्क विहीन भई भएको जाहेरीको आधारमा उनलाई  महाशाखाको विशेष टोलीले बिहीवार गते काभ्रेबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

    images
    images
    images

    साथै प्रजिन अधिकारीले विभिन्न व्यक्तिहरूलाई कामदार भिसामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएको प्रहरीले जनाएको छ । उनलाई  अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।