Logo

२०८३, कार्तिक २६गते


images
images

गैँडाको खाग बेच्न लागेको अबस्थामा चितवन राप्तीका घिमिरेसहित तीन पक्राउ

गैँडाको खाग बेच्न लागेको अबस्थामा चितवन राप्तीका घिमिरेसहित तीन पक्राउ

images
  • गैँडाको खाग बेच्न लागेको अबस्थामा चितवन राप्तीका घिमिरेसहित तीन पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन ललितपुर महानगरपालिका –४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका –५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

    images
    images
    images

    उक्त चोक नजिक गैँडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैँडाको खाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।