रुपन्देही। `देवदह ट्यालेन्ट हन्ट’ का बिजेतालाई पुरस्कार वितरण गरिएको छ।
सोमबार देवदहमा एक कार्यक्रम आयोजना गरि प्रतियोगिताको समिक्षा साथै पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
केबी डान्स स्टुडियोको आयोजनामा शनिबार सम्पन्न फाइनल राउडमा चार जनाले उपाधि जित्न सफल भएका थीए।
प्रतियोगितामा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद, शिल र प्रमाणपत्र प्राप्त गरेका थीए ।
प्रतियोगितामा नृत्य तर्फ उत्कृष्ट नृत्य मन्जिता राना, निमिसा कुवर प्रथम, रोजि राना द्वितीय, सन्तोस परियार तृतीय, सुशील गुरुङ सान्त्वना भएका छ्न् । यता गायन तर्फ कृष सुनार प्रथम, करन परियार द्वितीय, आयुशा पाण्डे तृतीय, र आयुस खत्री सान्त्वना भएका थिए ।
तेस्तै मोडलिङ तर्फ सलुना थापा, रोनिश पाण्डे प्रथम, मन्जिता राना, कविर तिवारी, द्वितीय दिपसिखा थापा, बिनया बराल तृतीय र कृतिका तिवारी सान्त्वना थिए ।
चित्रकला तर्फ सुजता बिक प्रथम,नविता लामा द्वितीय, निकिता चापागाईं तृतीय, र सिवानी रेस्मी सान्त्वना भएका थिए ।
प्रतियोगितामा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद, शिल र प्रमाणपत्र प्राप्त गरेका थीए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology