Logo

२०८३, श्रावण २७गते


images
images

महिलाहरुको लागि फलफुल तथा तरकारीको बीउ वितरण 

महिलाहरुको लागि फलफुल तथा तरकारीको बीउ वितरण 

images
  • सेतोमसी सहकर्मी
  • महिलाहरुको लागि फलफुल तथा तरकारीको बीउ वितरण 
    images
    images

    श्याम मौर्या, देवदह । साना किसान कृषि सहकारी लिमिटेड सिक्टहनले फलफुल तथा तरकारीको बीउ वितरण गरेको छ । 

    images
    images
    images

    देवदह नगरपालिकाको उप - प्रमुख संग महिला कार्यक्रम अन्तर्गत  संस्थाका शेयर सदस्यलाई मंगलवार एक कार्यक्रमका विच 'एक  बोट आँप र  लिची वितरण कार्यक्रम' सम्पन्न भएको हो । 

    images
    images
    images

    साना किसान कृषि सहकारी संस्था को अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष बाबूलाल यादव लगायतले मन्तव्य राखेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।