Logo

२०८३, आश्विन ९गते


images
images

महिलाले नगरपालिका चलाउन सक्दैनन् भन्ने अफवाह फैलाईयो: नगर प्रमुख अर्याल

महिलाले नगरपालिका चलाउन सक्दैनन् भन्ने अफवाह फैलाईयो: नगर प्रमुख अर्याल

images
  • महिलाले नगरपालिका चलाउन सक्दैनन् भन्ने अफवाह फैलाईयो: नगर प्रमुख अर्याल
    images
    images

    रेशम अधिकारी, सुनवल । सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालले आफ्नो कार्यकाल असफल पार्न षड्यन्त्र भैराखेको बताएकी छ्न् ।

    images
    images
    images

    मंगलबार सुनवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय  अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अर्यालले सो कुरा बताएकी हुन । उनले भनीन्- "महिलाले लथालिङ्ग बनाए, सुनवल नगरपालिका चलाउन सकेनन् भन्ने खालको अपवाह र जाल बुनिदै छ, त्यस्का निम्ति षड्यन्त्र भैरहेको छ ।" 

    images
    images
    images

    उनले जिल्लाका अन्य पलिकाभन्दा सुनावलले उत्कृष्ट कार्यक्रम गरेको समेत दावी गरिन  । 

    images
    images
    images

    नेतृत्व तहमा महिलाको सहभागीता कम भएका कारण सो अनुरुप कानुन निर्माण नभएको उनको भनाई छ । 

    नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको भन्दै पछिल्ला दिनमा सामाजिक संजालमा मेयर अर्यालको आलोचना भैरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगर प्रमुख अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।