Logo

२०८३, श्रावण २७गते


images
images

सामाजिक सेवा समूहद्वारा कोरोना महामारी र बाढी प्रभावित समूदायलाई राहत वितरण

सामाजिक सेवा समूहद्वारा कोरोना महामारी र बाढी प्रभावित समूदायलाई राहत वितरण

images
  • सामाजिक सेवा समूहद्वारा कोरोना महामारी र बाढी प्रभावित समूदायलाई राहत वितरण
    images
    images

    देवदह । गैरसरकारी संस्था सामाजिक सेवा समूह फाउन्डेसन नेपालले कोरोना महामारी एवं बाढीबाट प्रभावित समूदायलाई राहत वितरण गरेको छ । देवदहका विभिन्न स्थानमा पुगि सो समूहले राहत वितरण गरेको हो ।

    देवदहस्थित कलुवा क्षेत्रमा बसोबास गर्ने अतिविपन्न समूदायलाई राहत वितरण गरिएको र उक्त कार्यलाई निरंतरता दिईने समूहका बुटवल शाखाका कार्यबाहक अध्यक्ष रोहित कुमार वाग्लेले बताए । सेतोमसीसंग कुरा गर्दै उनले प्रती परिवार २५ केजी चामल, तेल, नुन, सोयाविन, दाल लगायतका खाद्य सामग्री वितरण गरिएको बताए ।

    राहत वितरण कार्यक्रममा सो समूहका सदस्यहरु विष्णु थापा मगर, अनिता क्षेत्री, सन्ध्या थापा, विमल पन्थी, पवन कार्की क्षेत्री, सिमरन बस्याल, विमला सुनार लगायतको उपस्थिती रहेको थियो । काठमाडौं केन्द्रिय कार्यालय रहेको उक्त समूहको बुटवल शांखाले अतिप्रभावित बस्ती एवं समूदायको दैलोमै पुगि आवस्यक राहत वितरण गर्दै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।