Logo

२०८३, कार्तिक २६गते


images
images

एमालेसंगको सहकार्यले परिवर्तनको रक्षा नहुने देखेर सकार छोड्यौं : चुमान

एमालेसंगको सहकार्यले परिवर्तनको रक्षा नहुने देखेर सकार छोड्यौं : चुमान

images
  • एमालेसंगको सहकार्यले परिवर्तनको रक्षा नहुने देखेर सकार छोड्यौं : चुमान
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले परिवर्तनको रक्षाका लागि एमाले सरकारबाट आफूहरु बाहिरिएको बताएका छन् ।

    images
    images
    images

    प्रदेशसभा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री अधिकारीले सहकार्यको लागि गरेको प्रस्तावको जवाफ दिँदै उनले परिवर्तनको रक्षाका लागि सरकारलाई समर्थन दिन नसकिने धारणा राखे ।

    images
    images
    images

    मन्त्रिपरिषद्को सदस्यले नै संघीयता, गणतन्त्र र समावेशितासहित परिवर्तनको विरुद्ध बोल्दा समेत टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यतामा मुख्यमन्त्री रहेको उनले टिप्पणी गरे । यस अघि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता समेत रहेका समाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चाराम गुरुङले प्रदेश खारेजीको प्रस्ताव राखेको तर्फ इंकित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरिबहादुर चुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।