Logo

२०८३, आश्विन ९गते


images
images

संसदीय सुनुवाइ बिना रास्ट्रपतिद्वारा २० संबैधानिक आयोगमा पदाधिकारी नियुक्त

संसदीय सुनुवाइ बिना रास्ट्रपतिद्वारा २० संबैधानिक आयोगमा पदाधिकारी नियुक्त

images
  • संसदीय सुनुवाइ बिना रास्ट्रपतिद्वारा २० संबैधानिक आयोगमा पदाधिकारी नियुक्त
    images
    images

    १० असार काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक आयाेग तथा न्याय परिषदमा आज पदाधिकारी नियुक्त गरेकी छन् ।

    images
    images
    images

    संवैधानिक परिषदको वैशाख २६ गते बसेको बैठकले विभिन्न संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले उनीहरूलाई संसदीय सुनुवाइबिना नै नियुक्त गरेकी हुन् । प्रतिनिधिसभा विघटन भएको अवस्था रहेकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको हुँदा उनीहरु सीधै नियुक्त भएका हुन् । 

    images
    images
    images

    नियुक्त पदाधिकारी यसप्रकार छन्

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    १-हरि पौडेल, सदस्य
    २-सुमित्रा श्रेष्ठ, सदस्य

    लोकसेवा आयोग
    १-माधवप्रसाद रेग्मी, अध्यक्ष
    २-माधव बेल्बासे, सदस्य
    ३-वीरबहादुर राई, सदस्य
    ४-दिनेश सिलवाल, सदस्य
    ५-मञ्जुकुमारी, सदस्य

    निर्वाचन आयोग
    १-सगुनशम्शेर जबरा, सदस्य

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
    १-विपिनराज निरौला, सदस्य

    राष्ट्रिय महिला आयोग
    १-जया घिमिरे, सदस्य
    २-सावित्राकुमारी शर्मा, सदस्य
    ३-सुन्दर पुर्कोटी, सदस्य

    राष्ट्रिय समावेशी आयोग
    १-रामकृष्ण तिमल्सेना, अध्यक्ष
    २-पुष्पराज तिमिल्सिना, सदस्य
    ३-मानप्रसाद खत्री, सदस्य

    आदिवासी जनजाति आयोग
    १-सुर्यबहादुर गुरुङ, सदस्य

    मधेसी आयोग
    १-आभाकुमारी, सदस्य

    थारु आयोग
    १-उमाशंकर प्रसाद चौधरी, सदस्य
    २-शान्ति मोदी, सदस्य

    मुस्लिम आयोग
    १-मोहम्मद समशुल हक, सदस्य

    Screenshot_20210624-212109_Hamro Patro.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।