Logo

२०८३, आश्विन ९गते


images
images

ईद

जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडितको अधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड

जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडितको अधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड

images
  • जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडितको अधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड
    images
    images

    बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभाले जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडितको अधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड दिने बताएका छ। शनिबार मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईद (ईद उलफित्र) को शुभकामना दिंदै सभामुख घर्तीमगरले यस्तो बताएका हुन्। 

    images
    images
    images

    "हाम्रा चाडपर्वले हामी नेपालीहरुलाई एकताको मालामा गाँस्न सहयोग पु¥याएको छ" शुभकामना सन्देशमा सभामुख घर्ति मगरले भनेका छन्  “नेपाल बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतापुर्ण छ । जुन नेपालीहरुको जातीय एकता, सद्भाव र सहिष्णुता एक महत्वपुर्ण विशेषता हो।" 

    images
    images
    images

    सभामुख घर्ति मगरले मुस्लिम समुदायको महान पर्व ईदले सवै नेपालीहरुबीचमा धार्मिक एकता, वन्धुत्व, सद्भाव कायम राख्न महत्वपुर्ण भूमिका खेल्न्ने कामना व्यक्त गरेका छन।

    images
    images
    images

    संघीय संविधानको रक्षा गर्दै विभिन्न जाती, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु परम कर्तव्य भएको उल्लेख गर्दै उनले लुम्विनी प्रदेश सभाले सवै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।