Logo

२०८३, आश्विन १०गते


images
images

कुमारी आमाका नामले परिचित निहारिका अचेत अवस्थामा भेटिइन:विष सेवनको आशंका

कुमारी आमाका नामले परिचित निहारिका अचेत अवस्थामा भेटिइन:विष सेवनको आशंका

images
  • कुमारी आमाका नामले परिचित निहारिका अचेत अवस्थामा भेटिइन:विष सेवनको आशंका
    images
    images

    काठमाडौं । जनकपुरधाम कुमारी आमाका नामले परिचित निहारिका राजपुत अचेत अवस्थामा भेटिएकी छिन।
    निहारिका आज जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेको बताइएको छ। स्थानीयले कोठामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका हुन् । अहिले प्रहरीले उनको उद्धार गरि प्रादेशिक अस्पताल लगेको जनाइएको छ।

    images
    images
    images

    निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ ।

    images
    images
    images

    स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिए । विस्तृत कुरा खुल्न सकेको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निहारिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।