Logo

२०८३, आश्विन ९गते


images
images

कपनमा एक महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

कपनमा एक महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

images
  • कपनमा एक महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर
    प्रतिकात्मक तस्बिर
    images
    images

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो। 

    images
    images
    images

    उनको अवस्था गम्भीर भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ।

    images
    images
    images

    घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। 

    images
    images
    images

    यसबारे थप विवरण आउन बाँकी छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्कु प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।