Logo

२०८३, आश्विन ९गते


images
images

चक्कु प्रहारबाट देवदहमा एक महिलाको ज्यान गयो

चक्कु प्रहारबाट देवदहमा एक महिलाको ज्यान गयो

images
  • चक्कु प्रहारबाट देवदहमा एक महिलाको ज्यान गयो
    प्रतीकात्मक तस्वीर
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा चक्कु प्रहारबाट एक महिलाको ज्यान गएको छ । शुक्रवार राती ८ : ३० बजे देवदहको वडा नम्बर—८ का ४६ बर्षिय रुद्र खड्काले चक्कु प्रहार गर्दा उनकि श्रीमती ४४ बर्षिक कमला सेन खड्काको ज्यान गएको देवदह प्रहरी चौकीका प्रमुख एक्कबहादुर नेपालीले जानकारी दिए ।

    images
    images
    images

    घरायसी विवादका कारण भनाभन भएपछि खड्काले श्रीमतीलाई शरिरका विभिन्न भागमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाईते भएकि कमलालाई प्रहरीको भ्यानमा राखेर उपचारको लागि देवदह मेडिकल कलेज भलुही लगेपनि उनको उपचारको क्रममा ज्यान गएको प्रहरी प्रमुख नेपालीले जानकारी दिए । 

    images
    images
    images

    घटना पछि खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको देवदह प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्कु प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।