Logo

२०८३, कार्तिक २६गते


images
images

नयाँ वर्ष मनाउनेहरुका लागि रमाउने थलो बन्यो लेकसाइडको मुख्य सडक २०८० लाई सडकबाटै गरे भब्य स्वागत  

नयाँ वर्ष मनाउनेहरुका लागि रमाउने थलो बन्यो लेकसाइडको मुख्य सडक २०८० लाई सडकबाटै गरे भब्य स्वागत  

images
  • नयाँ वर्ष मनाउनेहरुका लागि रमाउने थलो बन्यो लेकसाइडको मुख्य सडक २०८० लाई सडकबाटै गरे भब्य स्वागत  
    images

    राजेश  पराजुली, पोखरा ।  पर्यटकीय नगरी पोखरामा नयाँ वर्ष २०७९ लाई बिदाइ र २०८० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे ।

    images
    images
    images

    पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएकाहरु नाच्दै नयाँ बर्षको शुभकामना साटासाट गरे । आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको फेवा नव वर्ष महोत्वले नयाँ वर्षमा सबैलाई रमाउने अवसर जुटाएको थियो ।

    images
    images
    images


    पोखराको लेकसाइडमा नयाँ वर्षलाई मनाउन हरेक वर्ष फेवा ताल किनारमा महोत्सव हुदै आएको छ । होटल संघ पोखराले यस वर्षको महोत्सवलाई सडक महोत्सवका रुपमा आयोजना गरेको थियो ।

    images
    images

     लेकसाइडको मुख्य सडकलाई सवारी आवागमन रोकिए पछि खुल्ला सडक नयाँ वर्ष मनाउनेहरुका लागि रमाउने थलो बन्यो । होटल संघ पोखराले चैत्र २९ गते नयाँ वर्षलाई केन्द्रीत गरेर महोत्सवको उद्याटन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ वर्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।