Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा शिव साधना हुने, देवदह-सुनवल सम्पर्क कार्यालय उद्घाटन

देवदहमा शिव साधना हुने, देवदह-सुनवल सम्पर्क कार्यालय उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा शिव साधना हुने, देवदह-सुनवल सम्पर्क कार्यालय उद्घाटन
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा शिव साधना हुने भएको छ। मदन बाबा भक्ती केन्द्रद्वारा १०औं शिव साधना गर्नको लागि खैरेनीमा सम्पर्क कार्यालय समेत उद्घाटन भएको छ । जसलाई देवदह-सुनवल सम्पर्क कार्यालय भनिएको छ। 

    images
    images
    images

    बुधबार एक कार्यक्रमबीच देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेलले कार्यालयको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै मेयर खरेलले देवदह एक सांस्कृतिक र ऐतिहासिक नगरपालिका भएको कारण देवदहको पहिचान तथा आम नागरिकलाइ शान्ति, समृद्धि र अनुशासित गराउन शिव साधनाले भूमिका खेल्ने बताए।

    images
    images
    images

    बैशाख १६ देखि २१ सम्म हुने शिव साधनाको लागि दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिती र १५ सदस्यीय सल्लाहकार समिती निर्माण भएको जनाईएको छ ।

    images
    images
    images

    देवदह नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष गणेश डुम्रे ,नेपाली काङ्ग्रेसका जिल्ला सहसचिब वासु देव रिमाल  लगायतको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा शिव साधना देवदह-सुनवल  सम्पर्क कार्यालयका अध्यक्ष दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा तथा वरिष्ठ उपाध्यक्ष गोपाल ढकालको स्वागत मन्तव्यमा रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिव साधना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।