Logo

२०८३, आश्विन ९गते


images
images

पत्रकार महासंघको निर्बाचन आज, करिब सय मतदान केन्द्रमा १३ हजार बढीले मतदान गर्दै

पत्रकार महासंघको निर्बाचन आज, करिब सय मतदान केन्द्रमा १३ हजार बढीले मतदान गर्दै

images
  • पत्रकार महासंघको निर्बाचन आज, करिब सय मतदान केन्द्रमा १३ हजार बढीले मतदान गर्दै
    images
    images

    चैत २५, बुटवल - नेपाल पत्रकार महासंघको आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन गर्न देशै भर एकै साथ निर्वाचन हुंन लागेको हो ।

    images
    images
    images

    देश भरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार १२२ सदस्यले मतदान गर्ने ब्यबस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । 

    images
    images
    images

    आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।

    images
    images
    images

    महासंघको नेतृत्वका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ । मतदान विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार चुनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।