Logo

२०८३, कार्तिक २६गते


images
images

चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु

images
  • सेतोमसी सहकर्मी
  • चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु
    images

    राजेश पराजुली, गण्डकी प्रदेश। चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु भएको छ ।

    images
    images
    images

    हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंको प्राविधिक र भूगर्भबिद्को टोलीले शनिवार निकुञ्जभित्र साथै हनुमानझुला पुगेर वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत ट्रयाक सर्भेको काम सुरु गरेको हो । ट्रयाक सर्भे टोलीमा सडक विभागका ईञ्जिनियर प्रविण थापा र भूगर्भविद् सुनिल लम्साल लगायत रहेका छन् ।

    images
    images
    images

    टोलीले ध्रुबघाटदेखि बनकट्टा र बगहीबाट कुसुमखोला हनुमानझुला हुँदै ठोरी निकाल्नेगरी हुलाकी सडक निर्माणको ट्रयाक सर्भे गरेको हो ।

    images
    images

    ध्रुबघाटबाट देउरालीसम्म जनावरहरु वारपार गर्न मिल्ने अण्डरपास तथा देउरालीबाट बनकट्टासम्म २ स्थानमा अण्डरपास बनाउने गरी ट्रयाक सर्भे सुरु भएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले जानकारी दिए ।

    निकुञ्जभित्र कालोपत्रे सडक बनाउन ई.आई.ए. गर्नुको बिकल्प नरहेको भन्दै उनले ध्रुबघाटमा पुल निर्माण नहुँदासम्म हालका चालू सुबिधाप्राप्त बाटो धुलोरहित बनाउने पहल भने निरन्तर नै रहेको पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।