Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीमा कार दुर्घटना हुदाँ ३ जना घाइते

गुल्मीमा कार दुर्घटना हुदाँ ३ जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा कार दुर्घटना हुदाँ ३ जना घाइते
    images
    images

    सूर्य सुनार, गुल्मी । गुल्मीमा कार दुर्घटना हुदा ३ जना घाइते भएका छन् । गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थिती म्यालपोखरिको मोडमा गुल्मीको भुवाचिदी देखि तानसेन जादै गरेको ध १ ज ५०१ नम्बरको कार दुर्घटना हुदाँ कारमा सवार ३ जना घाइते भएका हुन् । 

    घाइतेको गौडाकोटस्थित मेडिकलमा उपचार हुँदैछ ।

    घाइते हुनेमा बाग्लुङका गाडी चालक संगम पुन र गाडीमा सवार हरि थापा र खुमा थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।