Logo

२०८३, आश्विन ९गते


images
images

राहुल गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको जेल सजाय

राहुल गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको जेल सजाय

images
  • राहुल गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको जेल सजाय
    images
    images

    काठमाडौं । भारतका विपक्षी नेता राहुल गान्धीलाई आपराधिक मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । किनभने जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न पनि आदेश दिइएको छ ।

    images
    images
    images

    सन् २०१९ मा नै उनलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए । 

    images
    images
    images

    उनले कसरी सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । अदालतको फैसलालाई उल्ट्याउन ३० दिनभित्र उनले उच्च अदालतमा अपिल गर्न सक्छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहुल गान्धी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।