Logo

२०८३, श्रावण २७गते


images
images

नुवाकोटको किम्ताङमा पनि शुरु भयो धान रोपाइँ  

नुवाकोटको किम्ताङमा पनि शुरु भयो धान रोपाइँ  

images
  • नुवाकोटको किम्ताङमा पनि शुरु भयो धान रोपाइँ  
    images
    images

    रामचन्द्र तिम्सिना, नुवाकोट । जिल्लाको उत्तरी भागमा अवस्थित एउटा छुट्टै पहिचान बोकेको म्यागङ ४ किम्ताङमा यो बर्षको धान खेती धमाधम शुरु भएको छ।

    images
    images
    images

    सेतोमसीसंगको कुराकानीका क्रममा "किम्ताङ नाम्सा" गितका गायक छेकु दोर्जे तामाङ र लालबहादुर तामाङले जानकारी दिए अनुसार कोदो रोपाइँ पनि शुरु भएको छ ।  received_823114228333846.jpeg

    images
    images
    images

    जिल्ला भर किम्ताङ आलुको नामले प्रशिद्व छ। त्यसैमा पनि हिजोआज यहाँ चिया खेती, ट्राउट माछा र किम्बु खेती पनि फस्टाउँदो रूपमा रहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।