Logo

२०८३, श्रावण २७गते


images
images

भोटका लागि केहि ट्र्याक्टर मिस्कट झारिएको देवदहको गुराँस टोल डुबानमा

भोटका लागि केहि ट्र्याक्टर मिस्कट झारिएको देवदहको गुराँस टोल डुबानमा

images
  • सेतोमसी सहकर्मी
  • भोटका लागि केहि ट्र्याक्टर मिस्कट झारिएको देवदहको गुराँस टोल डुबानमा
    फोटो: धिरज जिसि/ सेतोमसी
    images
    images

    धिरज जिसी, देवदह । लगातार आएको भारी वर्षाका कारण रुपन्देही को देवदह नगरपालिका वडा नं ५ मा अवस्थित  मितेरी गाउँ स्थित गुराँस टोल डुबानमा परेको छ । 

    images
    images
    images

    टोल  बासिन्दाहरुले  घरभित्रै पानी पसेकाले धेरै सास्ती भोग्नुपरेको कुरा बताएका छन् । हामीले यसबारे वडा कार्यालयसंग बुझ्दा टोल डुबानमा परेको खबर पाउनासाथ आफुले उक्त टोललाई प्राथमिकतामा राखी काम अगाडि बढाएको वडा नं ५ का कर्यवाहक वडा अध्यक्ष टोलराज बि.क ले बताए । सेतोमसीसंग कुरा गर्दै वडाध्यक्ष विकले उक्त टोलको अवस्था निकै नाजुक भएको र टोलको बाटोमा पानी भरिएका कारणले आफू पनि हिड्न सक्ने अवस्थामा नरहेको बताए ।

    images
    images
    images

    स्थानीय तह धाउदा धाउदा थाकिसकेको र नगरपालिकाले बर्षाको पानीको उचित निकासका लागि आवस्यक हेमपाइप लगाएतका अन्य समाग्री उपलब्ध नगराएका कारण बर्षातमा दुख पाएको गुराँस टोलबासिहरुले बताउँछन । पीडित भन्छन - 'चुनाबको बेला भोट माग्दै गर्दा ६-७ ट्रक्टर मिस्कट झारेका हुन, त्यसपछि केही गरेका छैन्न ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।