Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा संगम कप नक आउट फुटबल प्रतियोगिता सुरु

देवदहमा संगम कप नक आउट फुटबल प्रतियोगिता सुरु

images
  • देवदहमा संगम कप नक आउट फुटबल प्रतियोगिता  सुरु
    images
    images

    देवदह ।  रुपन्देहीको देवदहमा दोस्रो संगम कप नक आउट फुटबल सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले प्रतियोगिताको उद्घाटन गरे। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख   खरेलले खेलको लागि बजेट कम भएको उल्लेख गर्दै आगामी वर्ष प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए। खेलको विकासमा देवदहका क्लबहरूले राम्रो उपलब्धी हासिल गरेको उल्लेख गर्दै उनले आयोजकको प्रशंसा गरे। कार्यक्रममा देवदह-३ का वडाअध्यक्ष  यज्ञ अर्याल लगायतले बोलेका थिए।   

    images
    images
    images

    शुक्रबार सम्पन्न उद्घाटन खेलमा देवदह ब्योइजले  तिल्कना कल्बलाइ २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । 

    images
    images
    images

    भोलि पहिलो खेल सितलनगर राइज ब्योइज भर्सेस रामनगर एप्सि र दोस्रो खेल चारपाला एप्सि भर्सेस दिपज्योती एप्सि हुने अध्यक्ष कवि ज्ञवालीले जानकारी दिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संगम कप नक आउट फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।