Logo

२०८३, आश्विन ९गते


images
images

लोक गीत 'कठै पिरती' सार्वजनिक (भिडियो सहित)

लोक गीत 'कठै पिरती' सार्वजनिक (भिडियो सहित)

images
  • लोक गीत 'कठै पिरती' सार्वजनिक (भिडियो सहित)
    images
    images

    बुटवल ।  नेपाली गीत संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “कठै पिरती ” नामक गीत सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएको “कठै पिरती” गीतले प्रेम कहानी तथा समाजको यर्थाततालाई चित्रण गर्न खोजेको छ । 

    images
    images
    images

    माया प्रेमका गीत बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा यो गित केही फरक रहेको सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेल बताउछन। बजारमा सार्वजनिक भएको “कठै पिरती नामक गीतले एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा दु:खी भएको बिषयलाई यस गितबाट देखाईएको उनको भनाई ।

    images
    images
    images

    बजारमा आएको उक्त गितमा सुरेश रमण अधिकारीले  लय भरेका छन् भने सुरेश रमण अधिकारी  र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। महेन्द्र भण्डारीको  संगीत संयोजन रहेको गीतले प्रेम कहानीलाई बिशेष जोड दिएको पाइन्छ । 

    images
    images
    images

    गणेश केसीको निर्देशन रहेको गीतको भिडियोमा सन्दिप, सागर, अञ्जलीको अभिनय देख्न सकिन्छ । जापानमा म्युजिक भिडियोको छायांकन गरीएको गीत गणेश केसी  युट्युब च्यानलबाट  सार्वजनिक गरिएको छ ।

    भिडियो:

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कठै पिरती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।