Logo

२०८३, आश्विन ९गते


images
images

मेलम्ची र ईन्द्रावतिकाे बाढीमा परि एक जनाको मृत्यु ५० औं जना बेपत्ता

मेलम्ची र ईन्द्रावतिकाे बाढीमा परि एक जनाको मृत्यु ५० औं जना बेपत्ता

images
  • मेलम्ची र ईन्द्रावतिकाे बाढीमा परि एक जनाको मृत्यु ५० औं जना बेपत्ता
    images
    images

    काठमाडौं । मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले एक जनाको मृत्यु भएको छ भने ५० औँ जना बेपत्ता भएका छन  । 

    images
    images
    images

    बाढिले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको  स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन् । 

    images
    images
    images

    यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाउनुकाे साथै  नदी किनाराका सम्पूर्ण संरचना पनि ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको मन्त्री तामाङले बताए । 

    images
    images
    images

    यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न समेत मन्त्री तामाङले सम्पुर्णमा अपिल समेत गरेका छन  । 

    सरकारले  आजै टेण्ट र खाध्यान्न उपलब्ध गराउने बताईएको छ । जसको घर बगाएको छ, उनीहरुलाई घर हुनेहरुले आश्रय दिन पनि  समेत सरकारले अपिल गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।