Logo

२०८३, आश्विन २८गते


images
images

मेयर बालेन लन्डन जाँदै, जिम्मेवारी सुनितालाई

मेयर बालेन लन्डन जाँदै, जिम्मेवारी सुनितालाई

images
  • मेयर बालेन लन्डन जाँदै, जिम्मेवारी सुनितालाई
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आज लण्डन जाने भएका छन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली लण्डन जान लागेको हो ।

    images
    images
    images

    उनको टोलिमा वडा नम्बर २४ का अध्यक्ष विनोद भण्डारी ,मेयर शाहका प्रमुख स्विकिय सचिव भुपदेव शाह,महानगरका जनस्वास्थ प्रमुख डा।जगदिशप्रसाद जैसवाल रहने छन् ।

    images
    images
    images

    यसैबीच मेयर शाहले महानगरको कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।