Logo

२०८३, श्रावण २७गते


images
images

लगातारको बर्षातले देवदह ४ स्थित सोइया बस्ती डुबानमा

लगातारको बर्षातले देवदह ४ स्थित सोइया बस्ती डुबानमा

images
  • लगातारको बर्षातले देवदह ४ स्थित सोइया बस्ती डुबानमा
    images
    images

    राहुल सापकोटा, देवदह । लगातर आएको भारी वर्षाका कारण देवदह नगरपालिका वडा नं ४ मा रहेको सोइया बस्ती डुबानमा परेको छ । डुबानमा परेको उक्त बस्तीका बासिन्दाको घरभित्रै बाढी  पसेको र खाद्यान्नका सबै वस्तुहरु बगाएको छ । 

    images
    images
    images

    बस्ती डुबान र खाद्यान्नको अभाव भएको खबर पाए लगतै तत्काललाई दाल र चामल उपलब्ध गराएको देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले बताए । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै वडाध्यक्ष चापागाईंले उक्त बस्तिको अवस्था नाजुक छ । सबै खाद्यान्नका बस्तु बाढिले बगाएको छ । घर भित्र बाढी पसेकाले घर भित्र पस्ने अवस्था छैन । हालको लागि मैले मेरो तर्फ बाट खाद्यान्न उपलब्ध गराएको छु ।  आजको छाक कटे सङ्गै भोलि बिहानै तत्कालै वस्तीमा पुग्ने र अन्य खाद्यान्न सङ्गै वस्ती पुनःनिर्माणमा सहयोग गर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।