Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपाको चुनाब चिह्न फेरियो, अब घण्टीमात्रै

रास्वपाको चुनाब चिह्न फेरियो, अब घण्टीमात्रै

images
  • रास्वपाको चुनाब चिह्न फेरियो, अब घण्टीमात्रै
    images
    images

    काठमाडौ । गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलाकार घेराभित्र घण्टी रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो । रास्वपाको चुनाब चिन्न अब घण्टी मात्रै हुनेछ ।

    images
    images
    images

    गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब हुने उपनिर्वाचन तथा निर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ । आगामी बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा पनि रास्वपाको चुनाब चिन्न घण्टी मात्रै हुनेछ ।

    images
    images
    images

    रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनकालागि दल दर्ता गर्ने क्रममा नै चुनाव चिह्न फेरेको थियो । आफ्नो चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भनेर चुनाब चिन्ह परिबर्तन गरेको रास्वपाले बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।