Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा देवदहको भलुहीमा राहत वितरण

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा देवदहको भलुहीमा राहत वितरण

images
  • राष्ट्रिय जनमुक्ति पार्टीद्वारा  देवदहको भलुहीमा राहत वितरण
    images
    images

    देवदह । राष्ट्रिय जनमुक्ति पार्टीले देवदहको भलुहीमा राहत वितरण गरेको छ । लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पार्टी  देवदह नगर कमिटीले राहत वितरण गरेको हो ।

    images
    images
    images

    भलुही आसपासका अति विपन्न  ४१ परिवारलाई राहत वितरण गरिने पार्टीका देवदह अध्यक्ष डम्बर बहादुर थापा मगरले बताए । राहत प्याकेजमा चामल, आटा, तेल, नुन लगायतका खाद्य सामग्री रहेको पार्टीले जनाएको छ ।

    images
    images
    images

    राहत वितरण कार्यक्रममा संक्षिप्त भनाई राख्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष बलबहादुर विरकट्टाले निषेधाज्ञामा आर्थिक रुपले विपन्न समुदाय अफ्ट्यारोमा परेको बताउँदै सरकार आफ्नो दायित्वबाट पछाडि हटेको बताए । 

    images
    images
    images

    उक्त राहत वितरण कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन कमिटी अध्यक्ष झमबहादुर गुरुङ, प्रदेश कोषाध्यक्ष निर्मल राना, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा जिल्ला, क्षेत्रीय अध्यक्ष आसबहादुर गुरुङ, देवदह अध्यक्ष डम्बर बहादुर थापा मगर, नगर सचिव मन बहादुर राना लगायतको उपस्तिथि रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।