Logo

२०८३, कार्तिक २७गते


images
images

चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट रिफर, एयर एम्बुलेन्समा ६ डाक्टरसहित ११ जना मुम्बई जाँदै

चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट रिफर, एयर एम्बुलेन्समा ६ डाक्टरसहित ११ जना मुम्बई जाँदै

images
  • चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट रिफर, एयर एम्बुलेन्समा ६ डाक्टरसहित ११ जना मुम्बई जाँदै
    फाईल फोटो: सांसद डा. चन्द्र भण्डारी
    images

    कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरकाे एयर एम्बुलेन्सबाट मुम्बई लगिने छ ।

    images
    images
    images

    मुम्बईकाे सुविधासम्पन्न बर्न अस्पतालमा भण्डारीकाे उपचार हुनेछ । एयर एम्बुलेन्समा ६ जना डाक्टरसहित ११ जना जाने भएका छन् ।

    images
    images

     बुधबार राति बुद्धनगरस्थित घरमा ग्यास दुर्घटना हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।

    हरिकलाकाे आज बिहान उपचारकै क्रममा निधन भएकाे छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।