Logo

२०८३, कार्तिक २७गते


images
images

काँग्रेस महाधिवेशन

सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ : चन्द्र भण्डारी

सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ : चन्द्र भण्डारी

images
  • सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ : चन्द्र भण्डारी
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति पदको आकांक्षी रहेको बताएका छन् ।

    images
    images
    images

    बुधबार सामाजिक सञ्जालमा लेख्दै भण्डारीले १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट रहेको उल्लेख गर्दै दृष्टिकोण पनि उति नै निर्धारित रहेको बताएका छन् ।

    images
    images
    images

    भण्डारीले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने समेत बताएका छन् ।

    images
    images

    उनले भनेका छन् नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता ,प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।